काँग्रेसको लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन

९ जेठ, २०८३, शनिवार
सारांश
  • यसअघि जेठ १४ र १५, २०८३ तय गरिएकोमा सो कार्यक्रम १८ र १९ जेठ, २०८३ मा सम्पन्न गर्ने गरि मिति परिवर्तन भएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

काठमाडौँ:  नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रीत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमको मिति परिवर्तन गरेको छ ।

 

यसअघि जेठ १४ र १५, २०८३ तय गरिएकोमा सो कार्यक्रम १८ र १९ जेठ, २०८३ मा सम्पन्न गर्ने गरि मिति परिवर्तन भएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

 

काँग्रेसले यसअघि सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भेला गरिसकेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार